फागुन २२ काठमाडौ – आइतबारकाे प्रतिनिधिसभा बैठकले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा विरुद्धक महाभियोग सिफारिस समिति गठन गर्ने प्रस्ताव बहुमत स्वीकृत गरेको हो ।
महाभियोगमा सिफारिस समिति गठन गर्ने प्रस्ताव स्वीकृत भए संगै कार्यव्यवस्था परामर्श समितिको बैठकको सहमति अनुसार उक्त सिफारिस समितिले ३ महिनाभित्रमा प्रतिवेदन बुझाउनु गरि ६ वटा दलबाट ११ सदस्यीय समिति गठन भएकाे छ।
एमाले
१. विष्णु पौडेल
२. लालबाबु पण्डित
३. शिबमाया तुम्बाहाम्फे
४. कृष्ण भक्त पोखरेल
कांग्रेस
५. मिन बहादुर विक
६. रामबहादुर विष्ट
माओवादी
७. यसोदा सुवेदी
८. रेखा शर्मा
नेकपा एस
९. कल्याणी खड्का
लोसपा
१०. एकवाल मियाँ
जसपा
११. प्रमोद साह