मंसिर ६ काठमाडौ – गोरखा -२ प्रतिनिधि सभा तर्फ माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सुरुवाती फराकिलो अग्रता बढाउदै लिएका छन।
अहिलेसम्म भएकाे १२२१७ मत गणना अनुसार प्रचण्डले ७०५७ मत लिएका छन। त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका कवीन्द्र बुर्लाकोटीले १९२९ मत लिएर दाेस्राे स्थान कायमै राखेका छन। एमालेका अब्दुस मियाँ १६७६ मतले पछ्याउँदै छन।