मंसिर ६ काठमाडौ – काठमाडौं -९ मा नेकपा एमालेका कृष्ण गोपाल श्रेष्ठले अग्रता लिईरहेका छन।

अहिलेसम्म ३५६९५ मत गणना हुदा श्रेष्ठले १००२० मत लिएका छन। त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका टेकबहादुर पोखरेलले ८७२५ मत र माओवादी केन्द्रकि कल्पना धमला ५२७९ र राप्रपाका देबेन्द्र प्रधानले ३५६१ मत लिएका छन।

प्रकाशित मिति : २०७९ मङ्सिर ६ गते मङ्गलवार