मंसिर ५ काठमाडौ – चितवन -२ मा एमालेका कृष्णभक्त पोखरेलले अग्रता कायमै राखेका छन।
अहिलेसम्मकाे मत परिणाम अनुसार पाेखरेलले ११४४ मत लिएका छन। कांग्रेसका उमेश श्रेष्ठले ७०४ मत लिएका छन। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले २६० मत मात्रै लिएका छन।