मंसिर ५ काठमाडौ – धादिङ -१ मा पनि मत गणना सुरु भएको छ।
अहिलेसम्म भएको मत परिणाम अनुसार एमालेका भूमि त्रिपाठी ९१ मतका साथ अग्र स्थानमा छन।
त्यस्तै नेकपा एसका राजेन्द्र पाण्डेले ९० मत र राष्ट्रिय स्वतन्त्र पार्टीका हिमेश पन्तले १५ मत लिएका छन।