मंसिर ५ काठमाडौं – काठमाडौं -८ मा राष्ट्रिय स्वतन्त्र पार्टी नै अग्र स्थानमा छ।
अहिलेसम्मकाे मत परिणाम अनुसार विराजभक्त श्रेष्ठ (घण्टी) ६०७ मत लिएर अगाडि छन। त्यस्तै सुमन सायमी,(लौरो) ५९१ मतका साथ पछ्याउँदै छन। शिवराम राजवैद्य,(एमाले) ३०४, जीवनराम श्रेष्ठ,(नेकपा एस )२१३, प्रकाश रिमाल,(राप्रपा) २०३ मत लिएका छन।