मंसिर ५ काठमाडौं – काठमाडौं -६ मा पनि मत गणना सुरु भएको छ। राष्ट्रिय स्वतन्त्र पार्टीका शिशिर खनालले सुरुवाती अग्रता लिएका छन् । उनले अहिलेसम्मकाे मत परिणाम अनुसार ८० मत प्राप्त गरेका छन्

एमालेका सर्वेन्द्र खनालले ५१ र कांग्रेसका भीमसेनदास प्रधानले ३८ मत पाएका छन् ।

प्रकाशित मिति : २०७९ मङ्सिर ५ गते सोमवार