तुलसीपुरमा नयाँ व्यवस्थापनका साथ ime education consultancy संचालनमा आएकाे छ।

तुलसीपुर पिपलबोट माथि उकालो बुटवल वस्त्रालयकाे पारी सुर्य ज्वैलर्सको माथिल्लो तलामा राेल्पाकाे गंगादेव गाउँपालिका -३ का निसान क्षेत्रीले उक्त कन्सलटेन्सी संचालनमा ल्याएका हुन। बुधबार एक कार्यक्रमका बिच उदघाटन समेत गरिएको छ।

तत्कालै जापानका विभिन्न शहरहरुमा रहेका कलेजहरुमा सजिलै apply गर्ने मिल्ने र ५/६ वर्ष बिचमा छाेडेकाले समेत apply गर्ने मिल्ने, कोरिया, डेनमार्कका विभिन्न कलेजहरुमा पनि सजिलै apply गर्ने मिल्ने संचालक क्षेत्रीले बताएका छन।

यस ime education consultancy जापानमा विद्यार्थी भिषामा apply गर्दा कुनै बिषय बस्तुमा पनि शुल्क नलाग्ने र भिषा नआउदा सम्म पढाइ देखि apply नि:शुल्क गर्न मिल्ने व्यवस्था रहेको क्षेत्रीले बताए। उनी भन्छन: `हाम्रो मुख्य विशेषताहरु नै विद्यार्थीहरुलाई कुनै पनि चर्को शुल्क नलाग्ने गरि शुन्य लगानीम apply गर्ने पाउने व्यवस्था छ।´

भिषा नआउदा सम्म कुनै शुल्क लागने छैन भने free class free apply अनुभव शिक्षकबाट पढाइ हुने छ। १२ पास गरेर बसेकाहरुले ग्रुप मिलाएर आएको खण्डमा विशेष छुटका साथ पढाइ देखि बिदेश जादा सम्म भिषा लागेपछि विद्यार्थीले बुझाउने रकम समेत केही छुटकाे व्यवस्था रहेको संचालक क्षेत्रीकाे भनाइ छ।

त्यसैगरि bachelor पास गरेका र बसेका विद्यार्थीहरुले विद्यार्थी भिषा वा working भिसा जुन सुकै भिषामा पनि जान पाइने व्यवस्था मिलाइएको क्षेत्रीले बताए।

प्रकाशित मिति : २०८१ भाद्र ५ गते बुधवार