मंसिर २३ काठमाडौ – निर्वाचन आयाेग नेपालले आफ्नाे मतदाता नामावली भएनभएको आफैले अनलाइन प्रणालीबाट हेर्न मिल्ने व्यवस्था गरेकाे छ।
स्थानीय तहहरूले मतादाता नामावलीकाे विभिन्न चरणमा प्रत्येक स्थानीय तहले फाेटाे सहितको मतदाता नामावली आफ्नाे केन्द्र वा पायकपर्ने ठाउँबाट संकलन गरिरहेका छन।
आफ्नाे विवरण हेर्नकाे लागि निर्वाचन आयोगको वेबसाइटमा गएर त्यहा निर्देशन गरिएको आफ्नाे विवरण भरेर आफ्नो नाम सूचीकरण भए नभएको हेर्न सकिन्छ।
तपाईंको विवरण हेर्न तलकाे लिङकलाई खाेल्नुहाेस।https://www.election.gov.np/election/np/voter-list.html