मंसिर २१, सल्यान – शिक्षा युवा तथा खेलकुद शाखा बागचौरको आयोजनामा संचालित दिवा खाजा ब्यवस्थापन सम्बन्धि २ दिवसीय अभिमुखिकरण कार्यक्रम आज बागचौरमा सम्पन्न भएको छ ।
बागचौर नगरपालिकाका नगर प्रमुख तथा शिक्षा समिती अध्यक्ष लोकमान बुढाथोकीको प्रमुख आतिथ्यता, नगर उपप्रमुख कल्पना पुनको विशिष्ट आतिथ्यतामा सामुदायिक विद्यालयमा संचालित दिवा खाजा व्यवस्थापन सम्बन्धि २ दिवसीय अभिमुखिकरण तालिम १० बुदे घोषणा पत्र जारी गरेर समापन गरिएको छ ।
सामुदायिक विद्यालयहरुका लागि जारि गरिएको घोषणा पत्र यसप्रकार रहेको छ :