बैशाख १४, सल्यान – सल्यानको बागचौरमा नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीबिच गठबन्धन गरेर चुनावमा जाने सहमति भएको छ ।
आज बसेको दुई दलबिचको बैठकबाट नगरपालिकामा प्रमुख र उपप्रमुख दुबै सेट माओवादी केन्द्रले लिने सहमति भएको छ ।
यस्तै वडाहरुमा क्रमशः
वडा नं. १ मा सबै सेट माओवादी केन्द्र
वडा नं. २ मा एक खुला सदस्य एकीकृत समाजवादी र बाँकी पुरै सेट माओवादी केन्द्र
वडा नं. ३ मा एक खुला सदस्य एकीकृत समाजवादी र बाँकी पुरै सेट माओवादी केन्द्र
वडा नं. ४ मा एक खुला सदस्य एकीकृत समाजवादी र बाँकी पुरै सेट माओवादी केन्द्र
वडा नं. ५ मा एक खुला सदस्य एकीकृत समाजवादी र बाँकी पुरै सेट माओवादी केन्द्र
वडा नं. ६ मा एक खुला सदस्य एकीकृत समाजवादी र बाँकी पुरै सेट माओवादी केन्द्र
वडा नं. ७ मा अध्यक्ष एकीकृत समाजवादी र बाँकी पुरै सदस्य माओवादी केन्द्र
वडा नं. ८ मा पुरै सेट माओवादी केन्द्र
वडा नं. ९ मा अध्यक्ष र एक खुला सदस्य एकीकृत समाजवादी र बाँकी पुरै सदस्य माओवादी केन्द्र
वडा नं. १० मा अध्यक्ष, महिला सदस्य र एक खुला सदस्य एकीकृत समाजवादी र एक खुला सदस्य र दलित सदस्य माओवादी केन्द्र
वडा नं. ११ र १२ पुरै सेट नेकपा माओवादी केन्द्रले लिने गरि सहमति भएको हो ।
