चैत २० सल्यान – नेकपा एमाले पाेलिटब्युरो सदस्य तथा नेपाल सरकार कर्णाली प्रदेश सल्यान क्षेत्र नं. (क) का सांसद गुलाबजंग शाहले आगामी स्थानिय तहकाे निर्वाचनमा नेकपा समाजवादी पार्टीको विजय शुन्य हुने बताएका छन

नेकपा एमाले दार्मा गाउँकमिटि सल्यानकाे आयाेजनामा दार्मागाउपालिकाकाे फारुलामा जनवर्गीय संगठनकाे पालिका अधिवेशनलाई सम्बाेधन गर्दै नेता शाहले नेकपा एमाले पार्टी जन प्रेमि देश प्रेमि र विकाश प्रेमि भयकाेले देशै भर प्रबेशकाे लहर बढेकाे पनि बताए। सांसद शाहले आफ्ना ४ वर्षकाे कार्यकालमा दार्मामा भए गरेका विकास बजेटकाे प्रस्तुत पनि गरेका थिए ।

यसैगरी नेकपा एमाले कर्णाली प्रदेश सदस्य तिलक मल्ल क्षितिजले नेपालमा अहिले केपि ओलीकाे नेतृत्व मा रहेकाे सरकार देश प्रेमि जनता प्रेमि भयकाे सहना नसकेर केपि र एमाले पार्टी विरुद्ध गरियकाे गठबन्धनले केही फरक नपर्ने बताए।

फरक प्रसंगमा मल्लले नेपाल सरकारले भख्खरै सदन बाट ब्याख्या सहितकाे एमसिसीमा ब्याख्या शब्द राखेर माओवादीकाे लाज छाेप्ने दाेसल्ला भएकाे बताए।

प्रकाशित मिति : २०७८ चैत्र २० गते आइतवार