चैत १५, सल्यान – नेकपा माओवादी केन्द्र सम्बद्व अखिल नेपाल महिला संघ क्रान्तिकारी बागचौर नगरपालिका वडा नं. १ को प्रथम भेला सम्पन्न भएको छ ।

भेलाबाट अध्यक्षमा मनिसा बस्नेत, उपाध्यक्षमा काली बस्नेत, चन्द्रा बोहरा, सचिवमा मिना बस्नेत, सह-सचिवमा टीका नेपाली र कोषाध्यक्षमा उमा बस्नेत निर्वाचित भएका छन । साथै भेलाबाट २९ सदस्य वडा कमिटि गठन गरिएको छ ।

प्रकाशित मिति : २०७८ चैत्र १५ गते मङ्गलवार