आश्विन ९ राेेेेेेल्पा – त्रिवेणी गाउँपालिका राेल्पामा विश्व रेविज दिवस मनाउँन लागेकाे छ ।
असाेज ५ गते देखि ११ गते सम्म “खाेप लगाउ रेविज उन्मूलन गराै” भन्ने मूल नाराका साथ विश्व रेविज दिवसकाे दिन त्रिवेणी गाउँपालिमा पशुसेवा शाखाकाे आयाेजनामा याे दिवस मनाउन थालेकाे छ । अङ्ग्रेजी महिनाकाे सेप्टेम्बर २८ लाई रेविज सप्ताहकाे रुपमा मनाउने निर्णय गरेकाे पशुशाखाका प्रमुख मन्जु वलीले बताउँनु भयाे तर यसपालि भने नेपाली महिनाकाे असाेज १२ गते याे सप्ताह मनाईने भएकाे छ वलीले भन्नू भयाे ।
मानव जातिहरुमा पशुहरुवाट पनि विभिन्न राेगहरु सर्ने भएकाले त्यस्ता राेगहरुबाट मानव जातिलाई सुरक्षित राख्न प्रत्येक वडा कार्यालयहरुमा रहेकाे पशुसेवा शाखाहरुमा असाेज १२ गते निशुल्क रेविज खाेप लगाईने छ। २५० कुकुरलाई रेविज खाेप लगाउँने भएकाले जसकाे घरमा कुकुर र बिरालो छन् सबैलाई रेविज खाेप लगाउँन हुन यस कार्यालयले अनुराेध समेत गरेकाे छ।
हाम्रो जस्तो विकास उन्मुख देशमा रेविजकाे सँक्रमण छिटपुट रुपमा भएपनि देखिदैन तर सुनिदै भने आएकाे छ अध्यक्ष शान्त कुमार वलीले भन्नू भयाे गाउँपालिकाे बजारमा छाँडा कुकुरहरु चाेकचाेकमा पाईन्छन् त्यस्ता कुकुरहरु बाट मान्छेलाई टाेकेर घाइते मात्र हैन रेविज राेग सम्म लाग्ने गर्दछ यस्ता राेगहरु बाट मानव जगतलाई सुरुक्षित राख्न याे रेविज सप्ताह मनाउन लागेकाे वलीले बताउनु भयाे ।
यस त्रिवेणी गाउँपालिमा रहेका कुकुर बिरालाेलाई रेविज खाेप लगाएर एउटा सभ्य समाज समाजकाे पहिचान दिन हुन यस कार्यालयले सबैलाई अनुराेध समेत गरेकाे छ।