फागुन १८ सल्यान – बागचौर नगरपालिकाले पाँच वर्षको अवधिमा सम्पन्न गरेका र हुँदै गरेका विकास योजनाहरुको प्रारम्भिक विवरण सार्वजनिक गर्नेक्रममा वडा नं.५ को विवरण पनि सार्वजनिक गरेको छ ।
पाँच वर्षको अवधिमा संघ, प्रदेश र स्थानीय सरकारबाट निर्माण सम्पन्न भएका र निर्माण हुने क्रममा रहेका विकास योजनाहरुको प्रारम्भिक विवरण अनुसार वडा नं.५ को कुल जम्मा विनियोजित बजेट रकम ९ करोड ६८ लाख ३५ हजार २ सय रहेकाे नगरपालिकाले जनाएको छ।
सडक पुर्वाधार विकास तर्फ
सडक पुर्वाधार विकास तर्फ जम्मा रु. ३ करोड २९ लाख ४२ हजार
१) सहिद रिङरोड (सेताढाँर, मोडेल स्कुल हुँदै लामाडाँडा) क्रमागत ४० लाख, स्थानीय सरकार ।
२) बाङ्गेलाखुरी हिमचौर सडक २५ लाख, प्रदेश सरकार ।
३) बाङ्गेलाखुरी सेताढाँर सडक स्तरोन्नति १ करोड १० लाख, स्थानीय सरकार र प्रदेश सरकार साझेदारी ।
४) खरखरे ढाँर देखि धैरेनी हुँदै धारापानी सडक १६ लाख, स्थानीय सरकार ।
५) रारेचौर देखि सेताढाँर सडक स्तरोन्नति (क्रमागत) ३४ लाख ८१ हजार, स्थानीय सरकार र मुख्यमन्त्री रोजगार कार्यक्रम साझेदारी ।
६) सिल्नेटा खत्रीगाउँ हुँदै बलमटे सडक निर्माण ३० लाख मुख्यमन्त्री रोजगार कार्यक्रम र स्थानीय सरकार साझेदारी ।
७) लामाडाँडा सिर्पा मोडेल विद्यालय सडक मर्मत १५ लाख ३४ हजार, स्थानीय सरकार र प्रधानमन्त्री रोजगार कार्यक्रम साझेदारी ।
८) ओरालबन, काँरागाउँ देखि बाउनथाना वडा कार्यालयसम्म सडक निर्माण १० लाख, स्थानीय सरकार ।
९) बाङ्गेलाखुरी देखि आला जोड्ने सडक निर्माण ८ लाख (क्रमागत) स्थानीय सरकार
१०) ओरालबन देखि खुरखुरे हुँदै रारेचौर जोड्ने सडक निर्माण (क्रमागत) १० लाख, स्थानीय सरकार ।
११) रारेचौर पिपलबोट देखि पाथेटाकुरी जोड्ने सडक ३ लाख ।
१२) धारापानी गैरा देखि बादीगाउँ सडक निर्माण ५ लाख ।
१३) बाङ्गेलाखुरी देखि बयालडाँडा सिनेटा सडक निर्माण ५ लाख ।
१४) बाउनै पोखरी देखि लामाडाँडा सडक स्तरोन्नति ५ लाख ।
१५) बाङ्गे चिप्ले सडक मर्मत २ लाख ८८ हजार ५००, प्रधानमन्त्री रोजगार कार्यक्रम ।
१६) रातामाटा, धारापानी, थानकोट सडक निर्माण २ लाख ८८ हजार ५००, प्रधानमन्त्री रोजगार कार्यक्रम ।
१७) सडक मर्मत सम्भार (लेन्थ वर्कर पारिश्रमिक) ३ लाख ५० हजार ।
१८) वडा भरिका सम्पुर्ण सडक मर्मत (क्रमागत) १३ लाख ।
गोरेटो बाटो मर्मत तथा निर्माण तर्फ
गोरेटो बाटो निर्माणमा जम्मा रु.३५ लाख ९२ हजार २०० ।
१) लामाडाँडा पारिबन हुँदै दारे खोली गोरेटो बाटो निर्माण ९ लाख ३० हजार ६००, प्रधानमन्त्री रोजगार कार्यक्रम ।
२) बयालडाँडा बिटालु गाउँ गोरेटो बाटो निर्माण ९ लाख ३० हजार ६००, प्रधानमन्त्री रोजगार कार्यक्रम ।
३) पेदिखोला, बयालडाँडा गोरेटो बाटो निर्माण २ लाख ८८ हजार ५००, प्रधानमन्त्री रोजगार कार्यक्रम ।
४) नाउला सिलनेटा गोरेटो बाटो निर्माण २ लाख ८८ हजार ५००, प्रधानमन्त्री रोजगार कार्यक्रम ।
५) माटडेरा गैरागाउँ रम्ताले मसानघाट जोड्ने गोरेटो बाटो निर्माण २ लाख ८८ हजार ५००, प्रधानमन्त्री रोजगार कार्यक्रम ।
६) लामाडाँडा रम्ताले मसानघाट जोड्ने गोरेटो बाटो निर्माण २ लाख ८८ हजार ५००, प्रधानमन्त्री रोजगार कार्यक्रम
७) बिटालुगाउँ बाङ्गेलाखुरी जोड्ने गोरेटो बाटो निर्माण २ लाख ८८ हजार ५००, प्रधानमन्त्री रोजगार कार्यक्रम ।
८) खुरखुरे लाखुरीबोट सिस्नेखोला आर्यघाट जोड्ने गोरेटो बाटो निर्माण २ लाख ८८ हजार ५००, प्रधानमन्त्री रोजगार कार्यक्रम ।
खानेपानी तर्फ
खानेपानी तर्फ जम्मा रु.१ करोड ४० लाख ५० हजार
१) सिर्पा खानेपानी योजना ४० लाख, जलबायु अनुकुलन कार्यक्रम ।
२) लामाडाँडा लिफ्ट खानेपानी ३० लाख, स्थानीय सरकार ।
३) झ्याउखोला तल्लो सिर्पा खानेपानी निर्माण ५ लाख ।
४) माटडेरा खानेपानी निर्माण ५ लाख ।
५) नाउला खानेपानी ट्याङ्की निर्माण २ लाख ।
६) धाराई खोली मुहान हुँदै रातामाटा लाखुरीडाँडा खानेपानी ३ लाख ।
७) गैरागाउँ खानेपानी ३ लाख
८) रयाँजाखोला मुहान देखि लाखुरीडाँडा खानेपानी निर्माण ३ लाख ।
९) तल्लो सिर्पा खानेपानी २ लाख ५० हजार ।
१०) तेर्छे काफल खानेपानी ट्याङ्की निर्माण २ लाख ।
११) राउमारे टोल खानेपानी ट्याङ्की निर्माण १ लाख ५० हजार । (कार्यान्वयन हुन बाँकि)
१२) रारेचौर खानेपानी निर्माण २ लाख ५० हजार ।
१३) चौतारा दमाई गाउँ खानेपानी ट्याङ्की निर्माण १ लाख ५० हजार । (कार्यान्वयन हुन बाँकी)
१४) ओब्रीनेटा खानेपानी निर्माण २ लाख ५० हजार ।
१५) ओरालबन खुरखुरे खानेपानी मर्मत तथा ट्याङ्की निर्माण ८ लाख (क्रमागत)
१६) काँरागाउँ खानेपानी निर्माण ५ लाख ।
१७) सिस्नेरी मुहान देखि रावत गाउँ टिम्मुरबोट खानेपानी निर्माण ५ लाख ।
१८) धारापानी पाथेटाकुरी खानेपानी निर्माण ३ लाख ।
१९) धारापानी गैरा खानेपानी ट्याङ्की निर्माण १ लाख ५० हजार ।
२०) फर्साबोट खानेपानी ट्याङ्की निर्माण १ लाख ।
२१) खत्रीगाउँ खानेपानी निर्माण ६ लाख ।
२२) कालीमाटी खानेपानी निर्माण २ लाख ।
२३) पारीबन खानेपानी निर्माण ४ लाख ।
२४) बाउनथाना खानेपानी ट्याङ्की निर्माण १ लाख ५० हजार ।
सिचाइ तर्फ
सिचाइ तर्फ जम्मा रु.२६ लाख ।
१) शारदा खोला देखि नाउला चौर लिफ्ट सिचाइ योजना १० लाख, प्रदेश सरकार ।
२) घरस्वारा सिचाइ पोखरी निर्माण ४ लाख ।
३) खुरखुरे ठुली रह देखि रारेचौर सिचाइ कुलो निर्माण ५ लाख ।
४) घरस्वारा धैरेनी सिचाइ ट्याङ्की निर्माण ५ लाख ।
५) नाउला सिचाइ ट्याङ्की निर्माण १ लाख ।
६) टुनीबोट मुहान देखि बेलनेटा सिचाइ योजना (कृषक समुह) ७ लाख, सेब्रेट नेपाल संस्था
७) सिर्पा कृषक समुह सिचाइ ट्याङ्की निर्माण २ लाख, सेब्रेट नेपाल संस्था ।
८) काँरागाउँ कृषक समुह सिचाइ ट्याङ्की २ लाख, सेब्रेट नेपाल संस्था ।
विद्युत लाइन विस्तार तर्फ
विद्युत लाइन विस्तार तर्फ जम्मा रु.१ करोड ५ लाख । पुर्ण उज्यालो वडा घोषणा गर्ने तयारीका साथ काम भैरहेको ।
१) धारापानी सिल्नेटा, खत्रीगाउँ हुँदै नाउला विद्युत लाइन विस्तार २० लाख, स्थानीय सरकार ।
२) बाउनथाना, खारा, गोठिबन, आला विद्युत विस्तार १० लाख, स्थानीय सरकार ।
३) खुरखुरे सेताढाँर सिर्पा लामाडाँडा विद्युत विस्तार (ट्रान्सर्फमर सहित) २५ लाख (क्रमागत), स्थानीय सरकार । (कार्यान्वयनको क्रममा रहेको)
४) तेर्छे काफल, रावत गाउँ पारिबन तल्लो रारेचौर विद्युत लाइन विस्तार १० लाख, स्थानीय सरकार ।
५) बाङ्गेलाखुरी, बयालडाँडा, काँरागाउँ विद्युत विस्तार १० लाख, स्थानीय सरकार र संघीय संसद विकास कोष साझेदारी ।
६) रारेचौर, रावत गाउँ, पारीबन, दारे, तल्लो रारेचौर विद्युत विस्तार (ट्रान्सर्फमर सहित) २० लाख, संघीय सरकार । (कार्यान्वयनको क्रममा रहेको)
७) बाङ्गेलाखुरी देखि माटडेरासम्म विद्युत लाइन विस्तार १० लाख, संघीय सरकार ।
शिक्षा पुर्वाधार विकास तर्फ
शिक्षा पुर्वाधार विकास तर्फ जम्मा रु.१ करोड ९६ लाख ६९ हजार
१) श्री सहिद भरत स्मृति मावि सिर्पा
i) कार्यालय व्यवस्थापन तथा कम्प्युटर खरिद ३ लाख ।
ii) कक्षाकोठा व्यवस्थापन, शैक्षिक सामाग्री खरिद तथा ईन्टरनेट जडान ५ लाख
iii) दुईकोठे पक्कि ब्लक/भवन निर्माण १६ लाख ।
iv) प्रवेश द्वार तथा घेराबार, पक्की वाल निर्माण तथा खानेपानी व्यवस्थापन १० लाख ।
v) Wash सुविधा सहितको शाैचालय निर्माण ७ लाख ।
vi) ICT ल्याब निर्माण तथा खरिद ६ लाख ५० हजार
vii) शिक्षण सहयोग अनुदान (क्रमागत) ४ लाख ५० हजार ।
viii) कार्यालय व्यवस्थापन, फर्निचर खरिद तथा कक्षाकोठा व्यवस्थापन रु.६ लाख (कार्यान्वयन हुने क्रममा रहेको)
ix) चार कोठे पक्की भवन ३६ लाख, राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम । (कार्यान्वयन हुने क्रममा रहेको)
२) श्री राष्ट्रिय आवि बयालडाँडा
i) विद्यालय हाता घेराबार १३ लाख १९ हजार, मुख्यमन्त्री रोजगार कार्यक्रम । (कार्यान्वयन हुन बाँकी)
ii) विद्यालय व्यवस्थापन समितिको प्रस्तावमा आधारित अनुदान ८ लाख ।
iii) शिक्षण सहयोग अनुदान ४ लाख (क्रमागत) संघीय शसर्त अनुदान ।
iv) शिक्षण सहयोग अनुदान (क्रमागत) ४ लाख ५० हजार, स्थानीय सरकार ।
v) कार्यालय व्यवस्थापन ५० हजार (कार्यान्वयन हुने क्रममा रहेको)
३) श्री महेन्द्र जनता आवि रारेचौर
i) दुई कोठे पक्की भवन २० लाख क्रमागत, प्रदेश सरकार ।
ii) फर्निचर खरिद, कार्यालय व्यवस्थापन तथा फिल्ड निर्माण (क्रमागत) ३ लाख ।
iii) दुई कोठे पक्की भवन १८ लाख, राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम (कार्यान्वयन हुन बाँकी)
४) श्री जनसेवा आवि दारिमबोट
i) विद्यालय हाता घेराबार १ लाख ५० हजार ।
ii) फर्निचर तथा खानेपानी व्यवस्थापन ५० हजार ।
iii) सोलार पावर तथा फर्निचर खरिद २ लाख ।
iv) दुई कोठे पक्की भवन निर्माण १४ लाख, मुख्यमन्त्री रोजगार कार्यक्रम ।
५) श्री शिशु दिप आवि काँरागाउँ
i) पुरानो भवनको छाना मर्मत २ लाख ।
ii) कार्यालय व्यवस्थापन तथा खानेपानी पाइप खरिद १ लाख ५० हजार ।
iii) शिक्षण सहयोग अनुदान (क्रमागत) ३ लाख ।
६) श्री हरियाली आवि पोखरीडाँडा
i) घेराबार तथा कार्यालय व्यवस्थापन २ लाख ५० हजार ।
ii) शिक्षण सहयोग अनुदान (क्रमागत) ३ लाख ।
७) श्री शारदा आवि खत्रीगाउँ
i) फिल्ड निर्माण तथा फर्निचर खरिद २ लाख ।
स्वास्थ्य तर्फ
१) आधारभूत स्वास्थ्य केन्द्र भवन तथा शौचालय निर्माण ४ लाख ३० हजार ।
कृषि तथा पशुपालन तर्फ
कृषि तथा पशुपालन तर्फ जम्मा रु.२८ लाख ७५ हजार ।
१) भण्डारी व्यावसायिक बाख्रापालन फर्म खोर निर्माण अनुदान ५ लाख, प्रदेश सरकार ।
२) लालीगुराँस बाख्रापालन समुह खोर निर्माण अनुदान ३ लाख, कृषि क्षेत्र विकास कार्यक्रम ।
३) राजेन्द्र भण्डारी बाख्रा फर्म खोर निर्माण १ लाख, स्थानीय सरकार ।
४) केसी बहुउद्देश्यीय बाख्रापालन फर्म खोर निर्माण अनुदान १ लाख, स्थानीय सरकार ।
५) हरियाली बाख्रापालन कृषक समूह खोर निर्माण अनुदान ४ लाख, कृषि क्षेत्र विकास कार्यक्रम ।
६) भैंसीको भकारो सुधार (२५ वटा) ३ लाख ७५ हजार, स्थानीय सरकार ।
७) जनजागरण गाई फर्म तथा दुध संकलन केन्द्र उन्नत जातका गाई खरिद, गोठ निर्माण तथा व्यवस्थापन अनुदान ११ लाख, प्रदेश सरकार ।
– वडा अध्यक्ष कप खेलकुद प्रतियोगिता (क्रमागत) ६ लाख ५० हजार
– नगर शिक्षा कोष ४ लाख, स्थानीय सरकार
– लक्षित वर्गका सिपमुलक तालिम कार्यक्रम (स्विटर बुनाई, सिलाई कटाई, मुढा बुनाई, बुट्टा बुनाई) ११ लाख
– रम्ताले ठुला खोला सल्याब पुल निर्माण २ लाख ५० हजार ।
– रिचार्ज पोखरी निर्माण ७५ वटा (क्रमागत) १० लाख ७७ हजार, प्रधानमन्त्री रोजगार कार्यक्रम
– बाङ्गेलाखुरी बहुउद्देश्यीय भवन निर्माण २२ लाख, स्थानीय सरकार ।
– वडा कार्यालय भवन निर्माण ३० लाख ।
– बाउनथाना वडा कार्यालय खेलमैदान निर्माण ५ लाख ।
– खरको छाना विस्थापन कार्यक्रम (८ वटा घर) ४ लाख, प्रदेश सरकार ।
-सिस्नेखोला मसानघाट प्रतिक्षालय निर्माण ३ लाख, स्थानीय सरकार ।
– बलमाटे मसानघाट प्रतिक्षालय निर्माण ३ लाख, स्थानीय सरकार ।
