फागुन ४ सल्यान – कर्णाली प्रदेश अन्तर्गत सल्यान जिल्लामा मात्रै ५८ विद्यालयलाई राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम मार्फत ९ करोड ९२ लाख विनियोजन भएको छ।

जिल्लाका दश वटा स्थानीय तहहरुका विभिन्न विद्यालयहरु मध्ये ४ कोठे भवन १५ वटा विद्यालयमा प्रति विद्यालय ३६ लाख, १५ विद्यालयमा २ कोठे भवन प्रति विद्यालय १८ लाख र २८ विद्यालयमा ICT काे लागि प्रति विद्यालय ६ लाख ५० हजारका दरले बजेट विनियोजन भएकाे छ।

कुन पालिकामा कति ?

प्रकाशित मिति : २०७८ फाल्गुन ४ गते बुधवार