मंसिर १५ राेल्पा – दुवै मृगौला फेल भएर पीडित बनेका रामसिंङ बिश्वर्कमाकाे उपचारका लागि दुई दिन भित्रमै ४७९७५ रुपैयाँ संङकलन भएको छ,समाज सेवि एवम पत्रकार बिरेन्द्र घर्ती र चेतमान बाठाले रोल्पाको होलेरी बाट मङ्सिर १३ गतेबाट रामसिंङ विश्वक।र्मा बचाउ अभियान सुरु गरेका थिए,अभियानको २ दिन भित्र उनिहरुले विभिन्न व्यापारी,कर्मचारी,शिक्षक,राजनीतिक दल, संघसंस्था, नागरिक र सहिदमार्ग रुडमा चल्ने सवारी साधन, सवारी साधनमा यात्रा गर्ने यात्रु लगाएत संग सहयोग संङकलन गरेका थिए।
रोल्पाको रुन्टिगढि गा. पा वडा नं. ५ जस्पुर निवासी ३१ बर्षीय रामसिङ बिश्वर्कमाको दुवै मृगौला फेल भएपछि अहिले उनी जीवन मरणको दोसादमा बाँचिरहेका कारण सम्पुर्णमा थप सहयोगको अपिल समेत उनिहरुले गरेका छन,भने सहयोग गर्न चाहानेहरुले उक्त नम्बर 9860207171 र 9742252101 मा सम्पर्क गरि सहयोग गर्न सक्ने उनिहरुले बताएका छन। साथै सहयोगी दाताहरु प्रती धन्यवाद व्यक्त समेत गरेका छन।