मंसिर १३, सल्यान –  नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) कुमाख गाउँपालिकामा नेतृत्व सर्वसम्मत नै निर्वाचित गरिएको छ ।
जसमा अध्यक्ष डिल्ली राज जैसि, उपाध्यक्ष बिरबल शर्मा, पुर्ण बहादुर शाही, अतिराम राना , सचिव यज्ञ बहादुर गिरी, सह-सचिव डिल्ली बहादुर राना, कोषाध्यक्ष धनसरा मल्ल बुढाथोकी सहितको ५५ सदस्यीय कमिटी बनेको छ ।
सल्यानका १० स्थानीय तह मध्ये अब बाँकी बागचौर नगरपालिका मात्रै रहेको छ ।

प्रकाशित मिति : २०७८ मङ्सिर १२ गते आइतवार