मंसिर ८, सल्यान – नेपाली कांग्रेसकाे १४ औं महाअधिवेशन अन्तर्गत सल्यानबाट सबैभन्दा बढी मत ल्याएर केन्द्रीय महाअधिवेशन समितीमा एकराज डाँगी विजयी भएका छन् ।

खुल्ला १० जना प्रतिनिधिमध्ये उनले जम्मा मत ६ सय २७ ल्याएर निर्वाचित बनेका हुन् । दाेस्राेमा गणेश चन्दले डाँगीको भन्दा ६० मत कम ५ सय ६७ मत ल्याएका छन् ।

गणेश चन्द

यस्तै नेपाली काङ्ग्रेस सल्यानको पालिकास्तरमा निर्वाचित हुने उमेदवारहरु यसप्रकार छन।

बनगाड कुपिन्डे नगरपालिका
कृष्ण बहादुर खड्का
टोप बहादुर भन्डारी
सुन्दरा शाही

बागचौर नगरपालिका
चन्द्र प्रकाश डिसि
शेर बहादुर घर्ती
दिपा बस्नेत

कुमाख गाउँपालिका
कृति बहादुर चन्द
राम कुमारी ओलि

सिद्ध कुमाख गाउँपालिका
मैना कुमारी कवर
भद्र बहादुर चलाउने

दार्मा गाउँपालिका
अजित प्रकाश चन्द
भावना मल्ल

शारदा नगरपालिका
टोप बहादुर खत्री
सनत कुमार शर्मा
ग्यानु अधिकारि

छत्रेश्वरि गाउँपालिका
नबराज ओलि
नन्दकली बिष्ट

त्रिवेणी गाउँपालिका
कमान सिंह डाङी
पार्बती बिक दलामे

कालिमाटी गाउँपालिका
तर्क बहादुर थापा
कासिमाया राना

कपुरकोट गाउँपालिका
अम्ब बहादुर घर्ति
सुपारी बस्नेत

आदिबासी जनजाती
गिता बुढा मगर

अल्पसंख्यक / मधेसी :
द्वारिका बाँनिया
सल्यानमा काङ्ग्रेसको
सल्यानमा नेपाली काङ्ग्रेसको जम्मा मत १२८० मध्ये १२३५ खसेको थियो ।

प्रकाशित मिति : २०७८ मङ्सिर ८ गते बुधवार