मंसिर ७ सल्यान – नेपाली कांग्रेसको १४ औं अधिवेशन अन्तर्गत साेमबार देशभर एकैसाथ जिल्ला कार्यसमितिकाे अधिवेशन गर्ने केन्द्रीय निर्णय अनुसार सल्यानमा पनि मतदान प्रक्रिया सम्पन्न भएको हाे।
कुल मतदाता संख्या १२८० रहेकाे सल्यानमा १२२७ मात्र मत खसेकाे थियाे। अहिले मत गणना जारी छ। याे समाचार तयार पार्दा सम्म करिब आधा मत गणना सम्पन्न भएकाे छ।
६०० मत गणना हुदा सभापति केश बहादुर बिष्ट र धुर्वराज पुरीकाे मत परिणाम निकै प्रतिस्पर्धाकाे रुपमा संख्या पाइएकाे छ। जस मध्य मत परिणाम निम्न प्रकार छ।
सभापति_पदमा
केश बहादुर बिष्ट =२९७
ध्रुब राज पुरी =२९२उप-सभापति
गोपाल बुढाथोकी =२६२
चक्र बहादुर देवकोटा: =२७८
दिल्ली बहादुर बुढाथोकी =२६५
सन्तोष के.सी =२९८सचिब
प्रकाश भण्डारी =३४७
लोक राज आचार्य =२४०
एक राज बुढाथोकी =२६४
दिल्ली प्रसाद जैसी =२७५सह-सचिब
खिम बहादुर रावत =२७२
जनक राज गौतम: =३११
पदम बहादुर बुढाथोकी =२६६
बुद्धि प्रकाश हमाल =२८५
देउवा पक्षबाट बिष्ट र पौडेल पक्षबाट पुरी चुनावी मैदानमा छन।