मंसिर ६ राेल्पा – नेपाली काँग्रेस महाधिवेशन अन्तर्गत राेल्पाका दुवै प्रदेश सभाकाे सभापति मत परिणाम सार्वजनिक भएकाे छ।

प्रदेश सभा `क´ मा दुर्गा बहादुर खडका विजयी भएका छन। निकटतम प्रतिद्वन्द्वी सिम बहादुर बिष्टलाई १७ मतान्तरले खडका विजयी भएका हुन। उता प्रदेश सभा `ख´ बाट गाेपाल घर्ती ६५ मतान्तरले निकटतम प्रतिद्वन्द्वी दिलमन बुढाथोकीलाई हराउदै प्यानल नै विजयी भएका छन। यसाे त प्रदेश सभा सभापतिमा घर्ती पुन:दाेहाेरिएका छन।

विजयी हुने घर्ती जिल्ला सभापतिका दाबेदार किशाेर आचार्य प्यानलका हुन भने खडका जिल्ला सभापति दाबेदार मान बहादुर खत्री प्यानलका हुन।
उसाे त जिल्ला सभापतिमा कसले बाज्जी मार्छ भन्ने सबैकाे चासाे छ।

प्रकाशित मिति : २०७८ मङ्सिर ६ गते सोमवार