युद्धग्रस्त मुलुक इरानबाट भारतबाट अध्ययनका लागि पुगेका आफ्ना विद्यार्थीकाे उद्धार थालेको छ।

पहिलो चरणमा भारतले इरान अर्मेनिया हुँदै ११० जना विद्यार्थीकाे उद्धार गरेकाे छ। उनिहरु बिहीबार बिहान दिल्ली आइपुगेका छन्।

भारतले सञ्चालन गरेको ‘अपरेसन सिन्धु’अन्तर्गत मंगलबार ११० विद्यार्थी अर्मेनिया पुगेका थिए। बाँकी विद्यार्थीहरू पनि छिट्टै स्वदेश फर्काइने भारतीय अधिकारीहरुले जनाएका छन्।

प्रकाशित मिति : २०८२ असार ५ गते बिहिवार