रोल्पाको रुन्टीगढी गाउँपालिकाको वडा न -७ गैरमा साबुन उद्योग संचालमा आएको छ । नागरिकलाई स्वरोजगार बनाउने उदेश्यको साथमा उक्त उद्योग संञ्चालमा ल्याइएको हो ।

शनिवार एक औपचारिक कार्यक्रम गरि साबुन उद्योगको उद्घाटन गरेर पुर्णरुपमा संचालनमा ल्याइएको छ । स्थानिय सरकार तथा साझा कृषक समुहको प्रयासमा उद्योग सञ्चालनमा आएको हो ।

साबुन उद्योग उद्घाटन स्थानिय जनप्रतिनिधी, राजनितिक दल ,कर्मचारी, पत्रकार, लगाएत स्थानियको सहभागिता रहेको थियो भने एस. के. एस नामक साबुन उत्पादन हुने भएको छ ।

प्रकाशित मिति : २०८१ जेष्ठ ६ गते आइतवार