सल्यानकि एक महिलाको उपचारार्थ सहयाेगकाे लागि परिवारले सबैमा आर्थिक सहयाेग मागेको छ।
जिल्लाकाे बागचौर नगरपालिका वडा नम्बर -६ बाङ्गतिरे (अगलेखोली) निवासी धनबिर बस्नेतकि श्रीमती बर्ष ४८ कि खिमा बस्नेतकाे उपचारार्थ बस्नेत परिवारले सहयोग अपिल गरेको छ।
खिमाकाे केही महिना अघि बिरामी भै काठमाडौ स्थित ग्रीन सिटि अस्पतालमा झन्डै एक महिना उपचारपछि लाखौ पैसा खर्च गरि हृिपल्स प्रक्रियाद्वारा पित्त थैलि, आन्द्रा र प्यान्क्रियाजको अप्रेसन गरिएकाे थियाे। त्यस यता सन्चो नभएपछि बायाेपेसी गर्दा अहिले सानो आन्द्रामा क्यान्सर भएकाले ६ महिनासम्म अस्पतालमा बसि किमो थेरापि गर्नु पर्ने अवस्था आएपछि निकै खर्च लाग्ने भएकाले आफु सँग भएकाे सबै पैसा अपरेसन गर्दा सकिएकाेले अहिले बस्नेत परिवारले सहयोग अपिल गरेको हाे।
सहयाेग गर्ने ईच्छुकले बिरामीकाे श्रीमान धनिराम बस्नेतको नाममा मुक्तिनाथ बैंक लिमिटेड किर्तिपुर शाखामा रहेको खाता नम्बर: 09622301137405000001
खातावलाकाे नाम: DHANIRAM BASNET
सम्पर्क नं:9809835235 मा बचत गरिदिनुहुन बस्नेत परिवारले अपिल गरेको ।