साउन ३२, सल्यान – सल्यानको बागचौर नगरपालिका वडा नं. ६बाङ्तिरे निवासी क्यान्सर पिडित पवित्रा वली बस्नेतको उपचारार्थका लागि आर्थिक सहयोग गर्न अपिल गरिएको छ ।
बागचौर नगरपालिका – ६ का खिम बहादुर बस्नेतकी ३१ वर्षिय श्रीमती पवित्रा वली बस्नेतलाई क्यान्सर पुष्टि भएपछि उपचारको लागि तत्कालै धेरै आर्थिक लाग्ने भएको हुदा परिवारलाई अप्ठ्यारो परेपछि सहयोगको लागि सबैतिर अपिल गर्नु परेको उनका श्रीमानले बताए ।
क्यान्सर पिडित पवित्रा पहिले देखि नै बिरामी परिरहेको र अन्तमा उपचार गर्न काठमाडौं लग्दा मात्रै उनलाई ल्युकेमिया (ब्लड क्यान्सर) भएको पुष्टि भएको हो ।
डाक्टरको सल्लाह अनुसार एकैचोटी तत्कालै धेरै रकम जम्मा गर्नु पर्ने भएकोले एकैचोटि तत्कालै धेरै पैसा आफुले मात्रै जम्मा गर्न मुस्किल पर्ने भएकोले सहयोगी मनहरुलाई सक्दो सहयोग गर्न क्यान्सर पिडित पवित्राका श्रीमान बस्नेतले हार्दिक अपिल गरेका छन । जसको लागि क्यानसर पिडित पवित्रा वली बस्नेतका श्रीमान खिम बहादुर बस्नेतको नाममा रहेको ग्लोबल आईएमआई बैंक लिमिटेडको खाता नम्बरमा सक्दो आर्थिक सहयोगका लागि परिवारले अपिल गरेका छन ।
खाता नम्बर : 4108010000436
खाता नाम : KHIM BAHADUR BASNET
बैंक नाम : GLOBAL IME BANK LTD घोराही शाखा
सम्पर्क नं. : 9849043157
तपाईहरु सहयोग गर्न चाहने जो कोहिले आर्थिक सहयोग तल जोडिएका अभियानका अभियान्ताहरुलाई जानकारी गराए गर्न हुन अनुरोध समेत गरिन्छ ।
१) भिम प्रकाश वली 9843740191
२) मधु योगि 9809770227
३) पुष्पा रिजन डि.सी. 9742882105
४) तारादेव डाँगी हाल (अमेरिका) +1 (929) 310-0779
५) बविन वली 9843191125