मंसिर ८ काठमाडौ – चितवन -२ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने फराकिलो मतान्तरले विजयी भएका छन।

अन्तिम मत परिणाम अनुसार लामिछानेले ४९ हजार २६१ मत पाएर बिजयी हुँदा उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उमेश श्रेष्ठले १५ हजार ९९ मत पाएका छन् भने एमालेका कृष्णभक्त पोखरेलले १४ हजार ६४९ मत पाएका छन् । विजयी लामिछाने ३४ हजार १६२ मतान्तरले विजयी भएका छन् ।

प्रकाशित मिति : २०७९ मङ्सिर ८ गते बिहिवार