मंसिर ६ काठमाडौ – काठमाडौं -७ मा प्रतिनिधि सभा तर्फ राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पराजुली अग्र स्थानमा छन।
अहिलेसम्म १९०८२ मत गणना हुदा पराजुलीले ४६७२ मत लिएका छन। त्यस्तै एमालेका श्याम कुमार घिमिरेले ३९०१ मत लिएका छन। भने माओवादी केन्द्रकि मानुषी यामी भट्टराईले ३२७२ मत लिएकि छन।