मंसिर ५ काठमाडौ – गोरखा -२ मा मत गणना सुरु भए संगै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सुरुवाती अग्रता लिएका छन् ।

अहिलेसम्म ५५० मत गणना हुँदा प्रचण्डले ३९१ मत लिएर अग्र स्थानमा छन। यस्तै नेकपा एमालेका अब्दुस मियँले ३३ मत मात्रै पाएका छन्।

प्रकाशित मिति : २०७९ मङ्सिर ५ गते सोमवार