मंसिर ५ काठमाडौ – मोरङ -५ मा एमालेका बागी उम्मेदवारले अग्रता लिएका छन।

स्वतन्त्र उम्मेदवार योगेन्द्र मण्डलले ५०० मत प्राप्त गर्दा गठबन्धनबाट माओवादीका शिवकुमार मण्डलले २०० मत प्राप्त गरेका छन् । एमालेबाट टिकट नपाए पछि याेगेन्द्रले पार्टी परित्याग गरि स्वतन्त्र उम्मेदवारी दिएका थिए।

एमाले-जसपा गठबन्धनका उम्मेदवार जसपाका राजकुमार यादवले १०० मत पाएका लिएका छन।।

प्रकाशित मिति : २०७९ मङ्सिर ५ गते सोमवार