मंसिर ५ काठमाडौ – सप्तरी -२ मा पनि मतगणना सुरु भएको छ।

अहिलेसम्मकाे मत परिणाम अनुसार जसपाका उपेन्द्र यादव तेस्रो स्थानमा परेका छन उनले जम्मा ५९ मत मात्रै लिएका छन।

त्यस्तै गरि जनमत पार्टीका डा.सीके राउतले ६२९ मत लिएर सबैभन्दा अग्र स्थानमा छन। लाेसपाका जयप्रकाश ठाकुर १६९ मत लिएका छ।

प्रकाशित मिति : २०७९ मङ्सिर ५ गते सोमवार