साउन २३ क्वालालम्पुर — मलेसिया सरकारले दुई हप्ताका लागि रोजगारदाता कम्पनीको मागपत्र (आवेदन) स्वीकृति रोकेको छ ।
अगस्ट १५ देखि ३१ तारिखसम्म रोजगारदाताको मागपत्र प्रमाणीकरण गर्न अस्थायी रोक लगाइएको
तर, मागपत्र प्रमाणीकरण भई आइसकेको कामदार भने त्यहि प्रक्रियामै जान पाउने मलेसियाको मानव संसाधन मन्त्रालयले जनाएको छ।
आगामी सेप्टेम्बर १ देखि संशोधित रोजगार ऐन-१९५५ लाई कार्यान्वयनमा ल्याउने तयारी गरेकोले कम्पनीको मागपत्र स्वीकृतिमा रोक लगाइए मन्त्रालयले जनाएको छ।