मंसिर ६ काठमाडौ – रोल्पामा प्रतिनिधि सभा तर्फ गठबन्धनका उम्मेदवार माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले सुरुवाती अग्रता फराकिलो बनाउदै लिएका छन।

अहिलेसम्म ७६३५ मत गणना हुदा पुनले ४५५७ मत लिएर अग्र स्थानमा छन। उनका प्रतिद्वन्द्वी एमालेका पुर्ण बुढाले १८४६ मत लिएका छन। त्यसैगरि चुनाव चिन्ह हलोले ३९६, तिरले १४६, मादलले १० मत लिएको छ भने अहिलेसम्म ७८२ मत बदर भएको छ।

प्रकाशित मिति : २०७९ मङ्सिर ६ गते मङ्गलवार