मंसिर ५ काठमाडौ – दाङ -२ मा गठबन्धनकाे तर्फबाट साझा उम्मेदवार बनेकि माओवादी केन्द्रकि रेखा शर्मा अग्र स्थानमा छन।

अहिलेसम्म २ हजार ७ सय ८० मत गणना हुँदा
गठबन्धनकि शर्मा १४५० मतका साथ अग्र स्थानमा छन।

त्यस्तै उनका निकटतम प्रतिद्वन्द्वी एमालेका शंकर पाेख्रेलले ८४६ मत लिएका छन।

प्रकाशित मिति : २०७९ मङ्सिर ५ गते सोमवार