मंसिर ५ काठमाडौ – कास्की -२ मा घण्टीले सुरुवाती अग्रता कायमै राखेको छ। भने पाँच दलिय गठबन्धनका उम्मेदवार तेस्रो स्थानमा छन।

अहिलेसम्म गणना भएको मत परिणाम अनुसार २ हजार १०४ मत गणना हुँदा राष्ट्रिय स्वतन्त्र पार्टीका माधव कँडेलले ६७८ मत पाएर अग्रता कायम राखेका छन् । नेकपा एमालेकी विद्या भट्टराईले ५१६ मत लिदा पाँच दलीय गठबन्धनका श्रीनाथ बरालले ३५९ मत पाएका छन् ।

प्रकाशित मिति : २०७९ मङ्सिर ५ गते सोमवार