असार ५ काठमाडौ – नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएको छ ।

आइतबार राति १२ बजेदेखि लागू हुने गरि
पेट्रोलमा प्रतिलितर १९ रुपैयाँ र डिजेल तथा मटिट्लेत प्रतिलिटर २७ रुपैयाँलका दरले वृद्धि गरेको छ।

एकैपटक पेट्रोलमा प्रतिलिटर १९ र डिजेलमा २७ रुपैयाँले वृद्धि गरेपछि पेट्रोलको नयाँ मूल्य: रु. १९९ प्रती लिटर र डिजेल, मट्टीतेलको नयाँ मूल्य : रु. १९२ प्रती लिटर कायम भएको छ।
खाना पकाउने एलपी ग्यासको मूल्य भने यथावत रहेको छ ।

प्रकाशित मिति : २०७९ असार ५ गते आइतवार