जेठ १६ काठमाडौ – मदन भण्डारी राजमार्ग स्तरोन्नतीकाे लागि २ अर्ब ९१ कराेड विनियोजन गरिएको छ।
मदन भण्डारी राजमार्ग अन्तर्गत गुल्मी -अर्घाखाँची -प्युठान -राेल्पा-सल्यान – सुर्खेत खण्डका लागि संसदमा आइतबार आर्थिक वर्ष २०७९/०८० को बजेटबाट स्तरोन्नतीकाे लागि उक्त बजेट विनियोजन भएको हाे।