फाल्गुन २८ दाङ – लाेक गीत “परे म त बिलख बन्धमा” सार्वजनिक भएको छ।
गायक विश्व नेपाली र गायिका बेनिशा पौडेलको स्वरमा रहेको उक्त गीतमा आनन्द अधिकारीको शब्द सृजना, दिपक शर्माको संगीत र रिकेश गुरुङको संगीत संयोजन रहेको छ ।
उक्त भिडियो The Next Team अफिसियल युटुब च्यानल मार्फत सार्वजनिक गरिएको छ । भिडियोकाे छायांकन पवन सुश्लिङ्गले गरेका छन भने प्रदीप लामाले निर्देशन गरेका छन। उक्त गीतकाे अभिनय अलिशा शर्मा,बिष्णु नेपाल,निस्कला तामाङ लगायतले गरेका छन।
हेर्नुहोस पुरा भिडियो https://www.youtube.com/watch?v=Di9x2oYkFJE