मंसिर २९ काठमाडौ – लोकसेवा आयोगले झण्डै ३ सय कर्मचारीको पदपूर्तिकाे लागि विज्ञापन खुला गरेकाे छ।
बुधवार एक सूचना जारी गर्दै २८४ जना शाखा अधिकृतका लागि विज्ञापन खुलाएको आयाेगले जनाएको छ।
आयोगले निजामति सेवातर्फका निम्न सेवा, समूह, उपसमूह तथा श्रेणीका पदहरुमा खुला तथा समावेशी पदहरुमा प्रतियोगितात्मक परीक्षाद्धारा पदपूर्ति गर्ने जनाएको छ।
हेर्नुस् विज्ञापन विवरण