खराब बानी छानीछानी काट्ने माैलाे कतै छैन
यही रीत हाे संसारकाे नयाँ नाैलाे कतै छैन
बुढाेबाङ्गाे य भन्दा राम्रो म नै आउँछ पहिले
आफैंतिर देखाउने चाेरी आैलाे कतै छैन ।

प्रकाशित मिति : २०७८ कार्तिक १६ गते मङ्गलवार