फागुन ६ काठमाडौ – गायक धिरज बुढाथोकी र गायिका सुनिता बुढा क्षेत्रीको आवाज र संगीतकार अमित बाबू रोकाय को लय गायक धिरज बुढाथोकी को शब्दमा रहेको नयाँ लोक दोहोरी गीत “पीडा बोकेर” सार्वजनिक भएको छ ।

स्मृति तिमिल्सिनाको निर्देशनमा निर्माण गरिएको भिडियोमा ओबि रायमाझी र जुना गुरुङले अभिनय गरेका छन् । एउटा बिधुवा नारिको पिडालाइ समेटेर म्युजिक भिडियो तयार पारीएकाे छ । सोही गीत को म्युजिक भिडियोलाई क्वालिटी क्रीयसनले बजार वयवस्थापन गरेको छ ।

गायक धिरज बुढाथोकी भन्नू हुन्छ आगामी दिन हरुमा पनि यसरिनै दर्शक हरुको माया पाए अझै राम्रो सिर्जना हरु बजारमा ल्याउने छु। यो मेरो पहिले गीतले सबै को माया पाउने छ ।
जनसहारा को तर्फ बाट नव गायक धिरज बुढाथोकी लगायत पीडा बोकेर गीत को युनिट प्रती बधाई तथा शुभकामना

पूरा भिडियो हेर्नुुस

 

प्रकाशित मिति : २०७७ फाल्गुन ६ गते बिहिवार