साउन २ काठमाडौ – चर्चित लाेक दाेहाेरी गायिका शान्तिश्री परियारको नयाँ तीज गीत ‘माइतीको आँगनमा नाचम्ला’ बोलको गीत सार्बजनिक भएको छ ।
डि.पी दाहाल परिश्रमीको लय तथा पुरुषोत्तम न्यौपानेको संगीत रहेको उक्त गीतमा गायिका परियारको एकल स्वर रहेको छ ।
उक्त गीतको भिडियोमा चर्चित मोडलद्वय नयन डिसी र अञ्जली अधिकारीका साथमा कलाकार रमा थपलियाको लगाएतकाे अभिनय देख्न सकिन्छ । https://youtu.be/VDkUG2UsT4A