मंसिर १४, सुर्खेत – प्रेस सेन्टर नेपाल कर्णाली प्रदेश समिति दोस्रो प्रदेश अधिवेशन वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ ।
२०७८ मंसिर १४ गते सुर्खेतमा सुरु भएको दोस्रो अधिवेशनमा नयाँ नेतृत्व सर्वसम्मत चयन भएको छ ।
जसमा निम्नअनुसारको नेतृत्व चयन भएको छ : प्रेस सेन्टर कर्णाली प्रदेशमा सल्यानबाट ५ जना निर्वाचित भएका छन । अध्यक्ष प्रतीक ईच्छुक शर्मा, सचिव तिलकराज वली, सदस्यहरु प्रगति गिरी, टिकाराम भण्डारी, प्रकाश शर्मा र हिमाल शर्मा सर्वसम्मत निर्वाचित भएका छन ।