माघ २४ काठमाडौ – सरकारले अगामी वैशाख ३० गते स्थानीय तहको निर्वाचन गर्न आयोगसँग थप परामर्श गरि मिति तय गरेकाे छ।

साेमबार बसेकाे मन्त्रिपरिषद्‍को बैठकले वैशाख ३० मा निर्वाचन गर्न सकिन्छ वा सकिदैन भनेर सल्लाह लिएपछि आयाेगले सकिने जवाफ दिएपछि वैशाख ३० मै स्थानीय तहकाे निर्वाचन गर्ने निर्णयमा पुगेका हुन।

आयोगले यसअघि जेठ ४ गते स्थानीय निर्वाचन मिति प्रस्ताव गर्न सरकारलाई सिफारिस दिईसकेकाे थियोे।

प्रकाशित मिति : २०७८ माघ २४ गते सोमवार