माघ १८, काठमाण्डाै – भोलि अर्थात् बुधबार सोनाम ल्होसारको उपलक्षमा नेपाल राज्यभरका सबै सरकारी कार्यालय, सार्वजनिक संघ संस्थाहरुमा सार्वजनिक बिदा दिने सरकारले निर्णय गरेको छ । हिजो बसेको मन्त्रिपरिषद्को बैठकले सोनाम ल्होसारको अवसरमा भोलि १९ गते बुधबार सार्वजनिक बिदा दिने जानकारी दिएको छ । यस्तो छ सुचना :