मंसिर २६ रुपन्देही – नेकपा एमाले रुपन्देही जिल्ला इन्चार्जमा भूमिश्वर ढकाल चयन भएका छन।

भक्तपुरमा बसेकाे केन्द्रीय कमिटीको दोस्रो पूर्ण बैठकले ढकाललाई सो जिम्मेवारी दिएको हो।

इन्चार्ज ढकालसहित सह-इन्चार्जकाे जिम्मेवारी शिवराज सुवेदी, गोमादेवी आचार्य र साबित्रा अर्यालले जिम्मेवारी पाएकाे नेकपा एमालेले बताएको छ।

प्रकाशित मिति : २०७८ मङ्सिर २६ गते आइतवार