मंसिर २६ काठमाडौ – नेकपा एमालेकाे चितवनमा सम्पन्न दशौं राष्ट्रिय महाधिवेशनपछि दोस्रो पूर्ण केन्द्रीय कमिटीको बैठक शनिबारदेखि भक्तपुरमा जारी छ। उक्त बैठकबाट सात प्रदेश अध्यक्ष चयन गरेकाे छ भने ४४ जना केन्द्रीय सदस्य मनाेनित र ९९ सदस्सीय पाेलिटब्यूराे पनि गठन गरेकाे छ।

आइतबार भक्तपुरमा बसेको केन्द्रीय कमिटी बैठकले प्रदेश अध्यक्षहरूमा प्रदेश १ को अध्यक्षमा तुलसी न्यौपाने, प्रदेश २ को अध्यक्षमा रामअवतार यादव, बागमतीको अध्यक्षमा केशवराज पाण्डे, गण्डकीमा नवराज शर्मा, लुम्बिनीको अध्यक्षमा राधाकृष्ण कँडेल, कर्णालीको विनोदकुमार शाह र सुदूरपश्चिम प्रदेश अध्यक्षमा दामोदर भण्डारी चयन भएका छन। उपत्यका विशेष अध्यक्षमा प्रेम पराजुलीलाई चयन गरेकाे छ।

मनाेनित केन्द्रीय सदस्यहरु;

१. दल फडेरा
२. ऐन महर
३. मानवीर राई
४. चन्द्रमोहन गौचन
५. रतनाथ योगी
६. रमेश पौडेल
७. पदम गिरी
८. सूर्य पाठक
९. यज्ञ बोगटी
१०. हरि घिमिरे
११. युवराज बास्तोला
१२. विशाल भट्टराई
१३. उद्धव रेग्मी
१४. बद्री न्यौपाने
१५. रूपनारायण श्रेष्ठ
१६. प्रेम दंगाल
१७. हरिकृष्ण व्यञ्जनकार
१८. भीम केसी
१९. लालबाबु पण्डित
२०. सुवास देवकोटा
२१. चूडादेव सिंह
२२. रेशम लामा
२३. दुर्गा प्रसाईं
२४. गोविन्द दुवाल
२५. सहदेव बोगटी
२६ बालसिंह काउछा
२७. कृष्ण केसी
२८. चन्द्रबहादुर बिक

महिला तर्फ

३०. इन्दिरादेवी गौतम
३१. सरस्वती चौधरी
३२. यमुना रोका
३३. उमा कोइराला
३४. कल्पना चापागाईं
३५. आशा बिक
३६. नैनकला ओझा
३७. मन्जु गुरूङ
३८. विमला अर्याल
३९. इन्दिरा सन्जेल
४०. शान्ति अधिकारी
४१. रुक्मिणी राठा
४२. सरस्वती यादव
४३. तारादेवी गुरुङ
४४. गीता कार्की

प्रकाशित मिति : २०७८ मङ्सिर २६ गते आइतवार