मंसिर १९, सल्यान – नेपाली काङ्ग्रेसको १४ औं महाधिवेशन सल्यानको निर्वाचनमा सबैभन्दा बढी मत ल्याएर केन्द्रीय महाअधिवेशन समितीमा बिजय प्राप्त गरेका सल्यान बागचाैरका एकराज डाँगीले कर्णाली प्रदेशकाे पदाधिकारीमा पनि सबैभन्दा बढी मत ल्याएर निर्वाचित भएका छन् ।
प्रदेशमा कुल ७ सय ७१ मतमध्ये ७ सय ५४ मत खसेको थियाे । उनले कुल मतको ४ सय ५९ मत ल्याएर सह-महामन्त्रीमा विजयी बनेका छन ।