माघ ३ काठमाडौ – दलहरुले आफ्नाे भागमा परेका मन्त्रालयहरु अनुसार मन्त्रीहरु नामावली प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई बुझाएका छन् ।
अब लगत्तै नवनियुक्त मन्त्रीहरुको केहीबेरमा राष्ट्रपति भवन शीतल निवासमा सपथग्रहण गरि प्रधानमन्त्री दाहालले मन्त्रीपरिषद बिस्तार गर्ने छन।
सत्ता साझेदार दलमध्ये एमालेले सबैभन्दा बढी ८, माओवादीले ३, रास्वपा र राप्रपाले तीन तीनवटा मन्त्रालय पाउँदा जसपाले भने २ वटामा पाएकाे थियाे तर असहमति जनाएपछि मन्त्री बिहिन बनेकाे छ।
त्यस्तै जनमत पार्टीले एउटा मन्त्रालय पाएको छ । रास्वपा र राप्रपाले एकएक राज्यमन्त्री पनि पाएका छन् ।
प्रस्तावित मन्त्रिपरिषद
प्रधानमन्त्रीः पुष्पकमल दाहाल
उपप्रधानमन्त्री :
बिष्णु प्रसाद पौडेल, अर्थ
नारायणकाजी श्रेष्ठ, भौतिक पुर्वाधार
रवि लामिछाने, गृह
राजेन्द्र लिङदेन, उर्जा
मन्त्रीहरु :
एमालेबाट
पदम गिरी, स्वास्थ्य
डा. विमला राई पौडेल, परराष्ट्र
हरि उप्रेती, रक्षा
ज्वाला कुमारी साह, कृषि
भगवती चौधरी,
दामोदर भण्डारी, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय
राजेन्द्र राई,
माओवादीबाट
रेखा शर्मा, सञ्चार
सुदन किराती, पर्यटन
अमनलाल मोदी, सामान्य प्रशासन
रास्वपाबाट
शिशिर खनाल, शिक्षा
डिपी अर्याल, श्रम तथा रोजगार
राप्रपाबाट
विक्रम पाण्डे, सहरी विकास
ध्रुव प्रधान, कानून
जनमतबाट
अब्दुल खान,
राज्यमन्त्री
डा. तोसिमा कार्की, स्वाथ्य
दिपकबहादुर सिंह, ऊर्जा