मंसिर ८ काठमाडौ – दाङ -२ मा गठबन्धनकि उम्मेदवार रेखा शर्मालाई एमालेका शंकर पाेखरेल पछ्याउँकाे नजिक नजिक पुगिरहेका छन।
अहिलेसम्म ७० हजार १०९ मतगणना हुँदा शर्माले २४ हजार ७२ मत पाउदा पोखरेलले २३ हजार ७५५ मत प्राप्त गरेका छन्। अझै ९ हजार ३३७ मत गन्न बाँकि छ शर्मा ३१७ मतान्तरले अगाडि छिन्।
यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका विशाल अधिकारीले १४ हजार ७११ मत पाएका छन्। यहाँ ७९ हजार ४४६ मत खसेको थियो।