मंसिर ७ काठमाडौ – नेकपा एकीकृत समाजवादीकी केन्द्रीय सचिव रामकुमारी झाँक्री पराजित भएपछि नेकपा एसका जिल्ला अध्यक्ष श्रीराम महतले राजीनामा दिएका छन् ।

गुल्मी -२ बाट झाँक्रीलाई जिताउन नसकेपछि पराजयको नैतिक जिम्मेवारी लिँदै जिल्ला अध्यक्षबाट राजीनामा दिएको सामाजिक सञ्जालबाट सार्वजनिक गरेका छन।

प्रकाशित मिति : २०७९ मङ्सिर ७ गते बुधवार